KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए, मानवीय क्षति भएन

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए, मानवीय क्षति भएन

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६ स्थित मितेरी टोलमा पृथ्वी राजमार्गमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

Advertisement

प्रहरीका अनुसार अगाडिको सवारीसाधनले अचानक ब्रेक लगाएपछि पछाडि रहेका सवारीसाधनको समयमै ब्रेक नलाग्दा एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको हो।

Advertisement

दुर्घटनाका क्रममा तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडि रहेको ट्रकमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

Ad

इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका अनुसार दुर्घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

Advertisement

घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले आवश्यक विवरण संकलन तथा घटनाको थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation