KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
गृहमन्त्री सुधन गुरुङको एक शब्दको स्टाटसले सामाजिक सञ्जालमा चर्चा, लेखे ‘अचम्म’

गृहमन्त्री सुधन गुरुङको एक शब्दको स्टाटसले सामाजिक सञ्जालमा चर्चा, लेखे ‘अचम्म’

बिरगंज, पर्सा, २० कार्तिक 

Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छोटो स्टाटस अहिले चर्चाको विषय बनेको छ। उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा एक शब्द मात्र लेख्दै ‘अचम्म’ भनेका छन्।

Advertisement

 

Ad

गृहमन्त्री गुरुङले के विषय वा घटनालाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् भन्नेबारे भने कुनै खुलासा गरेका छैनन्।

Advertisement

 

Advertisement

उनको स्टाटसमा कुनै थप व्याख्या वा सन्दर्भ उल्लेख नभएपछि त्यसको आशयबारे सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा र अड्कलबाजी सुरु भएको छ।

 

देशको गृह प्रशासन तथा सुरक्षा निकायको नेतृत्व गरिरहेका गृहमन्त्रीको यस्तो संक्षिप्त अभिव्यक्तिले धेरैको ध्यान आकर्षित गरेको छ।

 

यद्यपि, उनले ‘अचम्म’ भन्नुको वास्तविक कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही बताएका छैनन्।

 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation