KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
काठमाडौंबाट वीरगन्ज आउँदै गरेकाे इभी माइक्रो दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौंबाट वीरगन्ज आउँदै गरेकाे इभी माइक्रो दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं,३०भदाैं:काठमाडौंबाट वीरगन्ज आउँदै गरेको इभी माइक्रो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सुकौरामा मंगलबार दिउँसो दुर्घटना भएको हो।

Advertisement

 

Advertisement

दुर्घटनामा अन्य तीन जना गम्भीर र एकजना सामान्य घाइते भएका छन्।

Ad

 

Advertisement

प्रहरीका अनुसार माइक्रो सडकबाट करिब पाँच सय मिटर तल खसेको हाे ।

Advertisement

 

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, माइक्रोमा ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

 

उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फबाट लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले बताए।

 

दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation