KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पत्रकारको छानबिन सक्रिय, बारा इच्छा होटल को क्यासिनोमा नेपालि नागरीक मात्र

पत्रकारको छानबिन सक्रिय, बारा इच्छा होटल को क्यासिनोमा नेपालि नागरीक मात्र

बारा जिल्लामा पनि क्यासिनो सञ्चालन गर्ने सञ्चालक भारतीय नागरिक हैन नेपाली नागरिक हुन, गेम खेलाउने नेपाली, क्यासिनो भित्र नेपाली जनता छिराउने दलाल पनी नेपाली व्यक्ति। 

Advertisement

 

Advertisement

नेपालमा सञ्चालन रहेको क्यासिनो नेपाल को जनता बाहेक लाई मात्र प्रवेश गर्न अनुमती रहेको ठाउँमा कसरि भयो नेपाली जनताको प्रवेश? जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलि कहाँ छन्? किन गर्दैनन् निस्पक्छ छानबिन? 

Ad

 

Advertisement

क्यसिनो बाट लाखौं लाखको रकम घुमुवा मार्फत महिनावारी बुझिएको एसपी, क्राइम टोलि, qrt टोलि को पर्दाफास गर्न अहीले हाम्रो काठमाडौं बुलेटिन को एक रिपोर्टरले नेपाली भएको प्रमाण सहित भित्र गएर सत्य उजागर गरेका छन्। त्यो पनि क्यासिनो भित्र छिराउने दलाल लाई बिना जानकारी गराई कि म पत्रकार सञ्चारकर्मी हाे। 

Advertisement

 

पर्सा जिल्ला बाट प्रहरी निरिक्षक सँगै गाउँपालिका अध्यक्ष कारवाहीमा परेको जस्तै त्यस क्यासिनोको सीसीटीभी फुटेज हेर्दा त्यसमा पनी थुप्रै नायब निरीक्षक, निरिक्षक को उपस्थिति रहेको हाम्राे यस संस्थाको पत्रकार जनाउँछन्।

 

होटल इच्छा सिमरा मा ९ जना दलाल रहेको स्थानीय बताउँछन्। प्रत्येक ब्यक्तिलाई छिराउने दलालले ३००० कमिसन पाउने समेतको स्थानीय तथा स्रोतको दाबी छ। 

 

कसरी भित्र प्रवेश भयाे एक पत्रकारकाे? बिना भारतिय आधार कार्ड को प्रवेश न हुने ठाउँमा एक पत्रकार कसरी भित्र छिर्न सफल भए? किनकि नेपालि जनताको यहाँ जसरी भए पनि रकम पैसा चुसी आफू धनी हुने क्यासिनो सञ्चालको उदेश्य रहेको छ।

 

होटलको मूख्य आर्थीक श्रोत भनेको क्यसीनो नै हाे। तर भारतिय जनता कम नेपाली जनताको ठुलो मात्रामा उपस्थिति हुनु आश्चर्य जनक छ। हामीले समाचार लेख्छौ प्रमाण हामीसँग खोजिन्छ तर।

 

प्रमाण जुटाउन भित्र प्रवेश गरेको हाम्रो काठमाडौं बुलेटिन को पत्रकार भित्र छिर्न सँगै उहाँको मोवाईल स्विच अफ गराइयो। यदि यो समाचार गलत लाग्छ भने २४ घण्टा देखी अहिले सम्मको cctv विडियो सर्वर्जिनक गरे सत्य तथ्य आफैं उजागार हुनेछ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation