KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
यमुनामाई गा.पा मा कर्मचारी छैनन् उपस्थित तर बिजुलीको चरम  दुरपयोग

यमुनामाई गा.पा मा कर्मचारी छैनन् उपस्थित तर बिजुलीको चरम दुरपयोग

रौतहट १३ असोज 

Advertisement

रौतहटको यमुनामाई गाउँपालिकामा दिउँसोको दुई बजेर १२ मिनेटमा कुनै पनी कोठामा कुनै कर्मचारी उपस्थित न रहेको भिडियो मार्फत् यस संस्थाको एक रिपोर्टरले जानकारी गराएका छन्।

Advertisement

 

Ad

प्रशासन शाखा , योजना शाखामा एउटा पनी कर्मचारी उपस्थित छैनन तर कोठाको बल्ब, सिलिङ पंखा, स्ट्यान्ड पंखा बिना काम को चल्दै गरेकोे भिडियोमा प्रस्ट देखिएको छ। 

Advertisement

 

Advertisement

दुई बजे पछी हुन सक्छकी कर्मचारी खाजा खान गएका होलान वा अन्य कुनै काम विशेषले उपस्थित छैनन तर कम्तीमा यी बिना कामका बल्दै गरेको बल्ब, चल्दै गरेकोे पंखा निभाएर पनी कतै जान सकिन्छ। 

 

यो सदुपयोग होकी दुरपयोग जनता आफै मूल्यांकन गर्न सक्छन्। एउटै कोठामा दुइटा तिनवटा पंखा चलाउनु कर्मचारीको लागी सुखद अवसरहो की जति गर्मी बढेपनि कर्मचारी राम्ररी काम गर्छन् तर जनताको लागी दुःखद हो। तर त्यही कर्मचारीले कोठा बाहिर जादा किन निभाउँदैनन् पंखा र बल्ब?

 

त्यही कार्यालयमा आम सर्वसाधारण जनता आफ्नो काम गराउन जादा घाममा उभिने, बस्ने ठाउँमा एउटा पनी पंखाको सुबिधा हुँदैन तर हरेक कर्मचारीको लागी छुटा छुटै पंखा त्योपनि एउटै कोठामा। 

 

 

जनताको करबाट तलब पाउने कर्मचारी, बिजुली महसुल पनी तिर्ने के हाम्रा देशका हरेक स्थानीय तहमा रहेको पालिका, गाउँपालिका, नगरपालिका, महा नगरपालिका का हरेक कर्मचारीको ले बिना कारण चल्ने पंखा र बल्ब निभायो भने सायद विद्युत खपत पनी कम हुन्छ। पालिकामा संकलन गरिएको राजस्व पनि जोगिन्छ।

 

यस विषयमा गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायले ध्यान पुर्याउन आवश्यक रहेको बुझिन्छ। 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation