बीरगंज मालपोतमा सीडीओ को छड़के अनुगमन बिचौलिया हरुमा डरत्रास संगै भागमभाग
बीरगंज। पर्सा
आज पर्सा जिल्ला को बीरगंज मालपोतमा प्रमुख जिल्ला अधिकारी कोे छड्के अनुगमन भएपछि दलाल र बिचौलियाको डरत्रास सँगै भागमभाग कोे अवस्था श्रृजना भएको छ।
मालपोतमा आम सर्वसाधारण आफ्नो जमिनको अनेकौं काम हरु गराउन मालपोत पुग्दा सर्वसधारण जनता जति दौडधुप गर्दा पनि छिटो काम न हुने भएको सम्पूर्ण सर्वसधारण जनता लाई अवगत नै छ।
तर त्यही ठाउँमा छिटो काम गराई दिन्छु भन्दै थुप्रै बिचौलिया हरु मालपोत परिसरमा सक्रिय रहेका छन्। उनीहरूको हरेक फाँटमा पहिचान र राम्रो कमिसनको सेटिङ पनि रहेको स्रोत ले जानकारी गराएका छन।
अहिले गठन भएको नयाँ सरकार कोे नयाँ नीति अनुसार यस्ता अपराधिक क्रियाकलाप मा संलग्न रहेका व्यक्तिहरूलाई पर्सा प्रमुख जिल्ला अधिकारी आज आफैं मालपोत पुगी अनुगमन तथा ठाडो निर्देशन दिएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

