KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्रधानमन्त्री बालेन शाहको कडा चेतावनी : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

प्रधानमन्त्री बालेन शाहको कडा चेतावनी : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

बिरगंज, पर्सा, १५ कार्तिक 

Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा चेतावनी दिएका छन्। उनले केही व्यक्तिलाई लक्षित गर्दै गलत गर्नेहरू कुनै न कुनै दिन कारबाहीको दायरामा आउने संकेत गरेका छन्।

Advertisement

 

Ad

प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

Advertisement

 

Advertisement

उनको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ। प्रधानमन्त्री शाहले कसलाई वा कुन घटनालाई लक्षित गरेर यस्तो सन्देश दिएका हुन् भन्नेबारे भने केही खुलाएका छैनन्।

 

उनको यो चेतावनी कुनै विशेष व्यक्ति, समूह वा पछिल्लो घटनाक्रमसँग सम्बन्धित हो कि भन्ने विषयमा सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चासो व्यक्त गरिरहेका छन्।

 

यद्यपि, प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको वास्तविक आशयबारे आधिकारिक रूपमा थप स्पष्ट पारिएको छैन।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation