KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
रास्वपामा कुनै आन्तरिक विवाद छैन सरकार ५ वर्ष नै चल्छ : सांसद अमरेशकुमार सिंह

रास्वपामा कुनै आन्तरिक विवाद छैन सरकार ५ वर्ष नै चल्छ : सांसद अमरेशकुमार सिंह

काठमाडौँ, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै पनि किसिमको आन्तरिक विवाद तथा अन्तरविरोध नरहेको स्पष्ट पार्नुभएको छ।

Advertisement

बिहीबार संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाका सम्पूर्ण नेता तथा कार्यकर्ता एकजुट र एकीकृत रहेको बताउनुभयो।

Advertisement

उहाँले रास्वपा सत्ता पक्षमा रहे पनि जनताका मुद्दा, समस्या र आवाजलाई संसद्मा निरन्तर उठाउनु जनप्रतिनिधिको पहिलो कर्तव्य भएको बताउनुभयो।

Ad

सांसद सिंहले जनताको ठूलो भरोसा र अपेक्षा बोकेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको धारणा राख्नुभयो। उहाँले सरकार पूरै पाँच वर्ष टिक्ने र सफल हुने दाबी समेत गर्नुभयो।

Advertisement

देशमा सकारात्मक परिवर्तन तथा विकास निर्माणका कामलाई अघि बढाउन सरकारलाई चौतर्फी सहयोग गर्दै पाँच वर्षसम्म निरन्तर काम गर्ने उहाँको भनाइ थियो।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation