धोबिनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव हाजिर
राजन कुमार बानिया
पर्सा १५ असोज
पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मन्जु देवी कुर्मिन,वडा अध्यक्ष दबेन्द्र प्रसाद कुर्मी, मनाउर अहमद, अबास मिया,राजकिशोर प्रसाद कुर्मी,बन्धु साह तेलि,स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव सहित शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान,प्रशासन प्रमुख संजय यादव, योजना प्रमुख, पपु पटेल, जिन्शि प्रमुख प्रदीप पटेल,इन्जिनियर रबिभुशन पटेल, प्रदीप गुप्ता, रबिन्द्र शर्मा,गणेश शाहि, रामलोचन साह,लगाएतले अधिकृत यादवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए । आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्र गरे ।
तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी रहेको बताए । परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो यो न्युज लाई सजाएर राम्रो बनाईदिनु।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






