KATHMANDU WEATHER
Horizontal Scroll Menu
विद्यार्थीहरूलाई लागुऔषध विरुद्ध सचेतनामूलक प्रशिक्षण

विद्यार्थीहरूलाई लागुऔषध विरुद्ध सचेतनामूलक प्रशिक्षण

वीरगंज–१६, पर्सा: वडा प्रहरी कार्यालय विर्ताले कञ्चनजङ्घा इङ्ग्लिस स्कूलका कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोग विरुद्ध सचेतनामूलक प्रशिक्षण प्रदान गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि. विक्रम सुवेदीको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषधको हानिकारक प्रभाव र यसबाट जोगिन आवश्यक सावधानीका बारेमा जानकारी दिइएको थियो।

कार्यक्रममा विद्यार्थीहरू सक्रिय सहभागी भए र शिक्षकहरूले पनि प्रशिक्षणको महत्वबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। वडा प्रहरी कार्यालयले यस प्रकारका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३