KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
बाढीको कहर: धादिङमा ५७ घर बगाउँदा बस्तीमा त्रास

बाढीको कहर: धादिङमा ५७ घर बगाउँदा बस्तीमा त्रास

बिरगंज, पर्सा, २५ असोज 

Advertisement

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, आरुघाटस्थित विशालनगर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

Advertisement

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीले उक्त क्षेत्रका ५७ घर बगाएको छ। बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुलसमेत बगाएपछि दुई जिल्लाबीचको आवागमन पूर्ण रूपमा विच्छेद भएको छ।

Ad

पुल बगाएसँगै गोरखा र धादिङ हुँदै काठमाडौं जोड्ने वैकल्पिक सडक सञ्जालसमेत अवरुद्ध भएको छ। बाढीका कारण स्थानीय बासिन्दा प्रभावित भएका छन् भने सडक तथा पुलमा भएको क्षतिले आवागमनमा थप समस्या सिर्जना गरेको छ।

Advertisement

गाउँपालिकाका अनुसार हालसम्म उक्त क्षेत्रमा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

Advertisement
Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation